११ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार विशेष समाचार समाचार

कैलालीमा सर्पले टोकेर एक युवती घाइते

११ असोज, काठमाडौँ । कैलालीमा सर्पले टोकेर एक युवती घाइते भएकी छन् । शुक्रबार बिहान घरमा सुतिरहेका बेला टीकापुर नगरपालिका–३ शंकरपुर बस्ने २२ वर्षीया ममता विकलाई सर्पले टोकेको हो ।

सर्पको टोकाइबाट गम्भीर घाइते भएकी विकको टीकापुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले बताए ।

प्रतिक्रिया दिनुहोस्