१५ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति

एमालेको सचिवालय बैठक बस्दै

१५ असोज, काठमाडौं ।  नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो ।

बिहान ११ बजेका लागि बोलाइएको बेठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्