७ कार्तिक २०८१, बुधबार
मुख्‍य समाचार राजनीति

उपराष्ट्रपति यादव अस्पताल भर्ना

७ कात्तिक, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको छ । हर्नियाको शल्यक्रियाका निम्ति उ मङ्गलबार साँझ भर्ना भएको हो ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उसको आज शल्यक्रिया गरिने छ । उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित हुन्थ्यो । उसको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्