१० मंसिर २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

मुख्यमन्त्री कार्कीद्वारा नेपाल संवत्को शुभकामना

१७ कात्तिक, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्वहरु सामाजिक सहिष्णुता र एकता प्रवद्र्धन गर्ने माध्यम भएका बताएको छ ।

नेपाल संवत् ११४५ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उसले नेपाल संवत् मुलुकको मौलिक संवत् भएको बताएको छ । आजदेखि नववर्ष प्रारम्भ भएको तथा यसले आपसी सद्भाव वृद्धि गर्ने बताएको छ ।

मुलुकका राष्ट्रिय विभूति तथा नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वा हुन्छ । काठमाडौका समाजसेवी उसले धेरै निर्धनलाई ऋणमुक्त गरेको जनश्रुति छ ।

प्रतिक्रिया दिनुहोस्