Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रधानमन्त्री ओली बिरामी

रासस
5 महिना अघि

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको छ ।

सामान्य ज्वरो आएका कारण प्रधानमन्त्रीले आज अत्यावश्यकबाहेक कुनै भेटघाट र कार्यक्रम नराखी आराम गरिरहनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया