Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मन्त्रिपरिषद्को बैठक बस्दै

रातो कागज
5 महिना अघि

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको सचिवालयले जनाएको छ ।

आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ ।  प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता  नियमित बैठक बस्न सकेको थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया