Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अद्वैत उपन्यासलाई आख्यान पुरस्कार

रासस
5 महिना अघि

२५ कात्तिक, चितवन । कविडाँडा साहित्य समाजले अद्वैत उपन्यासका लागि गत वर्षको आख्यान पुरस्कार प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरेको छ ।

समाजका अध्यक्ष एलबी क्षेत्रीले शनिबार यहाँ आयोजित कार्यक्रममा रु एक लाख २५ हजारको उक्त पुरस्कार प्रदान गरे । विसं २०७५ देखि समाजले उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया