३ मंसिर २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

२ मङ्सिर, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

उनका अनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको हो ।

बैठक भोलि अपराह्न ४ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्