रातो कागज
5 महिना अघि

९ मङ्सिर, काठमाडौं । राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
बंठक आइतबार दिउँसो १ः३० बजे सिंहदरबार स्थित समिति सभाहलमा बस्दै छ ।
समिति सचिवालयका अनुसार बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूचि रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया