Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

रातो कागज
4 महिना अघि

१४ मङ्सिर, काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

शुक्रबार बिहान ११ः३० बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया