रातो कागज
4 महिना अघि

१८ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा विराटनगरले पहिले बलिङ गर्दै छ । विराटनगरले टस जितेर पहिले बलिङ् रोजेको हो । आजको खेल विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच हुदैँछ ।
आफ्नो पहिलो खेलमा विराटनगर किङ्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमको भने यो एनपीएलमा पहिलो खेल हो
विराटनगरका कप्तान तथा मार्की खेलाडी सन्दीप लामिछाने हुन् भने सुदूरपश्चिमका मार्की खेलाडी र कप्तान दिपेन्द्रसिंह ऐरी हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया