Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुनचाँदीको मूल्य स्थिर

रातो कागज
4 महिना अघि

२७ मङ्सिर, काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार  बुधबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ मा कारोबार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया