Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नायकवडा केन्द्र बनाएर जाजरकोटमा गयो भूकम्प

रातो कागज
3 महिना अघि

काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो ।

४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि गत वर्ष कात्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया