२४ पुष २०८१, बुधबार
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं।नेपाल राष्ट्र बैंकले सोमबारका लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिकगरेको छ।
जसअनुसार, अमेरिकीडलरलगायत केहीविदेशी मुद्राको मूल्यआजस्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउबढेको छ । त्यसैगरी क्यानेडियनडलर, सिङ्गापुर डलर, थाई भाट, बहराइनदिनारको भाउभने घटेको छ ।
अमेरिकीडलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायमभएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ १० पैसा, बिक्रीदर एक सय ७० रुपैयाँ ८५ पैसा , स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ७६ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ४२ पैसा निर्धारणगरिएको छ ।
यस्तै,अष्ट्रेलियनडलर एकको खरिददर ८५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा, क्यानेडियनडलर एकको खरिददर ९४ रुपैयाँ७८ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ७४ पैसा, चिनियाँयुआनएकको खरिददर १८ रुपैयाँ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ७९ पैसा, साउदी अरेबियन रियालएकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियालएकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ७२ पैसातोकिएको छ ।
केन्द्रीय बैंककाअनुसार थाई भाटएकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिरामएकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारणभएको छ ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेतीदिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ७५ पैसा, बहराइनदिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८३ पैसा, ओमनी रियालएकको खरिदर तीन सय ५६ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ७१ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्