१९ माघ २०८१, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपा सांसदले गरे संसद बैठक वहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि बहिस्कार गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उभिएर विरोध गरिरहेको अवस्थामा पनि सभामुखले संसदको कारबाही अगाडि बढाएपछि उनीहरुले बैठक बहिस्कार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्