Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आजको मौसम : तराईं तथा उपत्यकाका केही स्थानमा हुस्सुको सम्भावना

रातो कागज
3 महिना अघि

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । आज बिहान तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ  छ । अन्य प्रदेशको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य प्रदेशहरू मधेश, बागमती, लुम्बिनीमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज बिहान देशका तराईं तथा उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया