२९ माघ २०८१, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ, २९ माघ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

कार्यसूचीअनुसार बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी नियमन विधेयक, २०८१’ लाई प्रस्तुत गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्