भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा, २१ फागुन । गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।
आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले राससलाई बताए ।
उनी एक सय मिटर तल खोचको खसेका हुन्। उनका एक हुन् ।
प्रतिक्रिया दिनुहोस्