रातो कागज
3 दिन अघि

काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका छन् । आइतबारदेखि लागु हुनेगरी उनले राजीनामा बुझाएका हुन् ।
सरकारले नयाँ गभर्नरको नियुक्तिका लागि प्रक्रिया थाल्नुअघि उनले राजीनामा दिएका हुन् । ढुंगानाले आफूले राजीनामा दिएको पुष्टि गरे । ‘राजीनामा दिएको २र३ भयो,’ उनले भने ।
ढुंगानालाई आगामी गभर्नरका लागि दाबेदार मानिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया