Rato Kagaj पल पलको खबर

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण

रातो कागज
21 घण्टा अघि

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।

मंगलबार साँझ प्राधिकरणको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई निर्देशक नियुक्त गरेको थियो ।

कुलमान घिसिङलाई बर्खास्त गर्दा प्रतिपक्ष दलका  साथै सत्तारुढ दलकै नेताहरुले चर्को विरोध गरेका थिए  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया