Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राप्रपा सांसद बोहराको निधन

News and Updates
1 दिन अघि

काठमाडौं, १९ चैत । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहराको ७६ वर्षको उमेरमा निधन भएको छ ।

स्थानीय ओम अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया