Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट

News and Updates
6 दिन अघि

बैङकक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन् ।

बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गरेका हुन् । बिम्स्टेकको सचिवालय बङ्गलादेहको ढाकामा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया