News and Updates
14 घण्टा अघि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँही महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५ सयमा कारोबार भएको थियो ।
आज सोमबार सात सय रुपैयाँले घटेर सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । भइरहेको छ ।
त्यस्तै चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । आइतरबार तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया