Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

News and Updates
1 हप्ता अघि

 

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

बुधवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो ।

आजको बैठकमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारीका बारेमा छलफल हुनेछ ।

 

 

 

 

 

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया