Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

भक्तपुरको सल्लाघारीमा बिच सडकमै गाडि पल्टियो,दुई जना घाइते

News and Updates
1 हप्ता अघि

काठमाडौं । भक्तपुरको सल्लाघारीमा बिच सडकमा गाडि पल्टिदा दुई जना घाइते भएका छन् ।
बिहीबार बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडि बिच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए ।
तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए ।
उनले भने,‘ तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’
गाडिमा ९ जना यात्रु रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया