एजेन्सी । हमास र इजरायलबीचको अप्रत्यक्ष वार्ता शनिबार कतारको राजधानी दोहामा पुनः सुरु भएको छ । हमासका वरिष्ठ अधिकारी महमूद मर्दावीका अनुसार गाजापट्टीमा युद्धविराम गर्न र बन्धक आदानप्रदान सम्झौतालाई अन्तिम रूप दिन कतारी र अमेरिकी मध्यस्थतामा वार्ता भइरहेको बताए। यसैबीच, इजरायली ...
2 घण्टा अघि
काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर एक लाख ८४ हजार २०० रुपैयाँ कायम भएको हो । ...
6 घण्टा अघि
काठमाडौं । नेपालमा दूरसञ्चार सेवाको पहुँच जनसंख्याको तुलनामा १०० प्रतिशतपुगेपनिदुर्गम भेगमाभने अझै नेटवर्क र सेवाविस्तारमा समस्यादेखिएको छ ।प्राधिकरणका ग्रामिण विकास शाखाकाउप–निर्देशकविनोद चन्द्र श्रेष्ठका अनुसार देशकाहिमाली, पहाडी तथा सीमावर्ती क्षेत्रहरूमाअझै पूर्ण रुपमासञ्चार सेवापुग्न सकेको छैन् । उनले भने, ‘हामी नेटवर्कआफैं बनाउँदैनौं, सेवाप्रदायकलाई निर्देशन र सहजीकरण गरिरहेका ...
1 दिन अघि