४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

डा. गोविन्द केसीले तोडे अनसन

२ पुस, धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् ।

गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका केसी अनसन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्