६ आश्विन २०८१, आईतवार
राजनीति समाचार समाज

ओली बालुवाटार पुगे लगत्तै तीन दलको बैठक सुरू

१८ पुस, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेलगतै एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

ओली पुगेसँगै वालुवाटारमा तीन दलको बैठक सुरू भएको छ ।

यसअघि बुधबार विहान कांग्रस र माओवादीबीच छलफल भएको थियो । दुई दलको सहमतिअनुसार सत्तारुढ चार दलको बैठक बसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्