४ आश्विन २०८१, शुक्रबार
खेलकुद समाचार समाज

एकै ओभरमा नेपालले गुमायो महत्वपूर्ण दुई विकेट

९ फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले महत्वपूर्ण दुई विकेट गुमाएको छ । ६.२ ओभरमा कुशल भुर्तेल १८ रनमा आउट भए । एक बल पछि अनिल साह शून्य रनमा आउट भएका छन् ।

टी-यु क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्