४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

संसद भवनमा परिसरमै प्रवेश लघुवित्तका ऋणीहरु

१४ फागुन, कांठमाडौं । लघुवित्तका ऋणीहरु संसद भवनमा परिसरमै प्रवेश गरेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरु संसद भवन परिसरमा पुगेर नाराबाजी पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्