Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राष्ट्रियसभा : अध्‍यक्ष माओवादीलाई, उपाध्यक्ष एमालेलाई

रातो कागज
1 वर्ष अघि

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष एमालेलाई दिने चार राजनीतिक दलहरुबीच सहमति भएको छ ।

नयाँ गठबन्धनमा आबद्ध चार राजनीतिक दलहरुबीच ८ बुँदे लिखित सहमति भएको हो ।

सहमति अनुसार राष्ट्रियसभामा रिक्त रहेको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया