३ आश्विन २०८१, बिहीबार
खेलकुद मुख्‍य समाचार समाचार समाज

मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित

२६ फागुन, काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल पराजित भएको छ ।

हङकङमा घरेलु टोलीले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल जम्मा १३९ रन बनाउँदा अलआउट भयो ।

प्रतिक्रिया दिनुहोस्