४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

महालेखा परीक्षकमा तोयम राय सिफारिस

१८ चैत, काठमाडौं । महालेखा परीक्षकमा तोयम राय सिफारिस भएका छन् ।

आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो ।

हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राय पूर्वअर्थसचिव हुन् ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्