३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिममा नाउपाकै कैलाश चौधरीले पनि मुख्‍यमन्त्रीमा दाबी पेश गरे

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् ।

उनले एमाले, नेकपा माओवादी र केन्द्रको समर्थनमा दाबी पेश गरेका हुन् ।

नाउपाका दुई सांसदहरू लक्षम्ण किशोर चौधरी र नाउपाकै अर्का सांसद कैलाश चौधरीले दाबी पेश गरेपछि प्रदेश प्रमुख नजिर मियाँले कानुनी परामर्श गर्ने जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्