५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

काठमाडौंको सडकमा कतारी राजाको सवारी (तस्वीरहरू)

११ वैशाख, काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणको लागि काठमाडौं आएका छन् ।

निजी विमानमार्फत काठमाडौं अवतरण गरेका थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

त्यसपछि नेपाली सेनाको टोलीले विमानस्थलमा उनलाई गार्ड अफ अनर प्रदान गरेको छ ।

थानीको सुरक्षाका लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनको कारगेड हिंड्ने सडक पूर्णरूपमा खाली छ ।

 

प्रतिक्रिया दिनुहोस्