५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

महोत्तरीको मठिहानीमा भीषण आगलागी, १०० घर जले

१२ वैशाख, जनकपुरधाम । महोत्तरीको मठिहानी नगरपालिका- ६ मा भीषण आगलागी भएको छ ।

 

मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

 

त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।

प्रतिक्रिया दिनुहोस्