५ आश्विन २०८१, शनिबार
समाचार समाज

सप्तरीमा नेपाल बैंक लिमिटेडको सुरक्षा गार्ड हत्या आरोपमा एकजना पक्राउ

३० वैशाख, काठमाडौं । सप्तरीमा नेपाल बैं‌क लिमिटेडको सुरक्षा गार्ड हत्या आरोपमा एकजना मकवानपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्र सुवेदी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उनलाई मधेश प्रदेश प्रहरी कार्यालयबाट विशेष टोलीले गएराति पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्