४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

३ हजार ९४० मेगावाट पुग्यो विद्युत् जडित क्षमता, ९८ प्रतिशतको घरमा बिजुली

१ जेठ, काठमाडौं । नेपालमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा पेस गरेको नेपाल सरकारको नीति तथा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

साथै, ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी पनि राष्ट्रपति पौडेलले दिए

 

प्रतिक्रिया दिनुहोस्