५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाज

गैरहाजिर १९ कर्मचारीलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन प्रहरी प्रधान कार्यालयको आग्रह

११ जेठ , काठमाडौं । गैरहाजिर रहेका १९ कर्मचारीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन नेपाल प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयबाट कार्यालयमा हाजिर नभएका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो ।

खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले उनीहरूसँग स्पष्टीकरणस सहित कार्यालय उपस्थित नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी समेत कार्यालयले दिएको छ ।

‘सात दिनभित्र बाटोको म्यादबाहेक गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा अन्यथा तपाईउपर प्रहरी नियमा

प्रतिक्रिया दिनुहोस्