६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

संसदमा का्ग्रेसकाे नारावाजी र वेल घेराउ

१३ जेठ , काठमाडौँ । बैठक सुरू हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर विरोध गरेका थिए। साथै विपक्षी दलहरूले पनि उठेर विरोध गरेका थिए। सभामुख देवराज घिमिरले आज शून्य र विशेष समयको कार्यक्रम नरहेको पनि जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्