४ आश्विन २०८१, शुक्रबार
अर्थ मुख्‍य समाचार समाचार समाज

राष्ट्रपतिको कार्यालयमा छैन बेरुजु

२१ जेठ , काठमाडौं । यो वर्षराष्ट्रपतिको कार्यालय सहित केही संवैधानिकनिकायहरु र आयोगहरुमा बेरुजु नरहेको थाहाभएको छ ।देशका सबै निकाय र निजी क्षेत्रको समेत लेखापरीक्षण गर्ने महालेखा परीक्षकले यस्तो  प्रतिवेदन दिएको छ ।

उपराष्ट्रपतिको कार्यालय, प्रदेश प्रमुखको कार्यालय कर्णाली र सुदूरपश्चिम, कानुन, न्यायतथा संसदीयमामिला र युवातथा खेलकुदमन्त्रालय, संवैधानिकनिकायहरू अख्तियार दुरुपयोग अनुसन्धानआयोग, महालेखापरीक्षकको कार्यालय, लोक सेवाआयोग, राष्ट्रियप्राकृतिक स्रोत तथावित्तआयोग, राष्ट्रियमहिलाआयोग, राष्ट्रियदलितआयोग, राष्ट्रिय समावेशीआयोग, मधेशीआयोग, थारु आयोग र मुस्लिमआयोगमालगती बेरुजु देखिननआएको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमाउल्लेख छ ।

महालेखा परीक्षकको एकसट्ठिऔं वार्षिक प्रतिवेदनमहालेखापरीक्षकतोयम रायाले यही १३ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएकाहुन् ।

प्रतिक्रिया दिनुहोस्