८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार राजनीति

राष्ट्रियसभाको बैठक सुरु

९ असार, काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा विशेष समयमा अहिले सांसदहरुले विभिन्न जनसरोकारका विषय राखिरहेका छन् ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्