७ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाज

सरकारी छाप र दस्तखत कीर्तेमा ५ वर्ष कैद सुनाइएका व्यक्ति पक्राउ

१० असार, काठमाडौं । सरकारी छाप तथा दस्तखत कीर्तेमा ५ वर्ष १५ दिन कैद र २५ रुपौयँ जरिवाना सजाय सुनाइएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-८ लुभुका ३७ वर्षीय विकास राउत छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।सरकारी छाप दस्तखत कीर्तेमा काठमाडौं जिल्ला अदालतले २६ पुस २०६६ मा उनलाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्