३ आश्विन २०८१, बिहीबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

सोह्रखुट्टेमा ढल फुटेर सडक प्रभावित

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट बालाजु जाने सडकमा ढल फुटेर खाल्डो पर्दा आवागन प्रभावित भएको छ ।

सडकमा क्षति पुगेपछि अहिले सवारीसाधनलाई एकतर्फी आलोपालो चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।यातायातको चाप बढी हुँदा केहीबेर सवारी चालकहरु जाममा बस्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ । उक्त ठाउँमा खाल्डो परेको छ । खाल्डोमा एक मोटरसाइकल पनि खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्