५ आश्विन २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

२६ असार , काठमाडौँ । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १:४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्