३ आश्विन २०८१, बिहीबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार

संखुवासभाका बेलडाडा टोलका युवाले काठेपुल निर्माण गरे

१ साउन, काठमाडौँ । संखुवासभा खादबारी नगरपालीका ७ स्थित बेलडाडा टोलका युवाले काठेपुल निर्माण गरेका छन् । टोलका अध्यक्ष हेमु श्रेष्ठ र स्थानीय जनता मिलेर उक्त काठेपुल निर्माण गरेका हुन् । बर्खामा अकस्मात आउने बाढीले गाउँबाट बजार आउजाउ गर्न निक्कै गार्‍हो हुने र सम्भावीत घटना लाई न्यूनीकरण गर्न सो पुल बनाईएको हो ।

प्रतिक्रिया दिनुहोस्