१३ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति

महान्यायाधिवक्तामावरिष्ठ अधिवक्ता बडाल नियुक्त

२ साउन , काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामानियुक्तगरिएको छ ।

बुधबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दैउनलाई नियुक्तगरेको हो ।

प्रधानमन्त्रीकेपीशर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्रपौडेलले बडाललाई महान्यायाधिवक्तामानियुक्त गरेका हुन् ।

यसअघि केपीओलीको पालामै चैत्र ६ गते महान्यायाधिवक्तामाबडालनियुक्तभएकाथिए ।

 

 

प्रतिक्रिया दिनुहोस्