१४ आश्विन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाज

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

८ साउन, काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्