६ आश्विन २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

बाढी,पहिरो लगायतकाविपद्मा परी हालसम्म एक सय जनाको मृत्यु

साउन ८, काठमाडौं । देशकाविभिन्न स्थानमाअविरल वर्षाको कारणआएको बाढी,
पहिरो लगायतकाविपद्मा परी मंगलबार दिउँसोसम्म १ सय ३३ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतकाविपद्मा परी काठमाडौंउपत्यकामा २ जना, कोशीप्रदेशमा २२जना, मधेश प्रदेशमा ६ जना, बागमतीप्रदेशमा २५ जना, गण्डकीप्रदेशमा ३८ जना, लुम्बिनीप्रदेशमा २३ जना, कर्णालीप्रदेशमा७जना र सुदूरपश्चिमप्रदेशमा १० जना गरी जम्मा १ सय३३ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ९ जना, कोशीप्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना,बागमतीप्रदेशमा७जना, गण्डकीप्रदेशमा २९ जना, लुम्बिनीप्रदेशमा ९ जना, कर्णालीप्रदेशमा ३४ जना र सुदूरपश्चिमप्रदेशमा १४ जना गरी जम्मा १ सय ४५ जनाघाइते भएकाछन् ।
घाइतेहरूलाई उपचारको लागि स्थानीयअस्पताललगिएको छ । साथै काठमाडौंउपत्यकामा १ जना, कोशीप्रदेशमा ४९ जना, गण्डकीप्रदेशमा १२ जना र सुदूरपश्चिमप्रदेशमा ५ जना गरी जम्मा ६७जनाको उद्दार गरिएको छ ।
बाढीपहिरोमा परी कोशीप्रदेशमा २ जना, बागमतीप्रदेशमा २ जना, गण्डकीप्रदेशमा १ जना, लुम्बिनीप्रदेशमा १ जनार कर्णालीप्रदेशमा १ जनाजना गरी ७जना वेपत्ताभएकाछन् । वेपत्ताको खोजीकार्य जारीछ ।
बाढीको कारणजम्मा १सय ८४ घर डुबानमा परेका छन् । २ सय ३५ वटा घर, ८६वटागोठ, ४३ वटापुल, २ वटाविद्यालय र २ वटा सरकारी कार्यालयमाक्षतिपुगेको छ । ५सय ९७वटापशु चौपायको मृत्यु भएको छ । उक्तअवधिमाविपद्का घटनाबाट ४ हजार १८घर परिवार विस्थापितभएकाछन् ।
साथै बाढी,पहिरोको जोखिममा रहेका विभिन्नजिल्लाकाविभिन्न घर परिवारलाईसुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएकाधनमालनिकालेर सुरक्षा गर्ने काम

प्रतिक्रिया दिनुहोस्