Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

डोटीमा पहिरो जाँदा ६ जनाको धानबाली नष्ट

राताे कागज स‌‌वाददाता
9 महिना अघि

१७ साउन, डोटी । डोटीमा हिजाे गएकाे पहिरोका कारणा ६ जनाको धानबालीमा क्षति पुगेको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँका ६ जनाको धान लगाएको खेतमा पहिरो गएपछि धानबाली नष्ट भएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया